Skip to content
  • धनगढी
  • दुर्घटना
  • भन्सार छली
  • पक्राउ
  • मुख्यमन्त्री
  • सहकारी
हेल्लो सुदूर डट कम

हेल्लो सुदूर डट कम

३० भाद्र २०८३, मंगलवार
Tuesday, 15 September, 2026
  • सम्पर्क : ०९१४१७५७९
  • hellosudoormedia@gmail.com
हेल्लो सुदूर डट कम

हेल्लो सुदूर डट कम

  • Home
  • गृह पृष्ठ
  • समाचार
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • टीभी / भिडियो
  • प्रविधि
  • खेलकुद
  • अपराध
  • स्वास्थ्य-जीवनशैली
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
प्रचलित :
  • #धनगढी
  • #दुर्घटना
  • #भन्सार छली
  • #पक्राउ
  • #मुख्यमन्त्री
  • #सहकारी

जनबोली

कञ्चनपुर प्रहरीको त्रैमासिक कार्य प्रगति : ७७ जना खैरो हेरोइनसहित र ११३ जना फरार प्रतिबादी पक्राउ

भिम चौधरी कञ्चनपुर, १ जेठ/ कञ्चनपुर प्रहरीले तीन महिनाको अवधिमा ९३ ग्राम १८० मिलिग्राम लागुऔषध…

कञ्चनपुरबाट तीन महिना अवधिमा लागूऔषधमा संलग्न ७७ जना पक्राउ

कञ्चनपुर, १ जेठ/ प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ…

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रको निर्देशन

काठमाडौँ। नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने…

डोटीमा दुई नक्कली डाक्टर नियन्त्रणमा

डोटी। डोटीमा स्वास्थ्य शिविर चलाएका दुई नक्कली डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८…

अछाममा फेसबुकबाट जिस्क्याउने र गाली गर्ने युवक पक्राउ

अछाम। अछाममा साइबर अपराधमा संलग्न एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत जिस्क्याउने तथा…

डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

डोटी, २८ वैशाख। डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। डोटीको शिखर…

कञ्चनपुरमा नास्ता पसलमा युवकहरुबीच कुटाकुट, एक जना घाइते

धनगढी,१ जेठ । कञ्चनपुरको महेन्द्रनगर बजारस्थीत एक नास्ता पसलमा युवकहरुबीच कुटाकुट भएको छ । हिजो…

गठबन्धन दलमा कुनै समस्या छैन्,विश्वासको मत पाउँछुः मुख्यमन्त्री सोडारी

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीले विस्वासको मत पाउनेमा आफु ढुक्क रहेको बताएका छन। मुख्यमन्त्री सोडारीले…

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु

धनगढी। कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ। आज बिहान जिल्लाको लम्की चुहा…

कैलालीको एक सहकारीका पदाधिकारीसहित सञ्चालक फरार, बचतकर्ताको लाखौँ रकम डुबाए

कैलाली। कैलालीको एक सहकारीका पदाधिकारीसहित सञ्चालक फरार भएका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित जीवनसाथी सेभिङ…

कैलालीको बर्दगोरीयाबाट पक्राउ परे चोरी मुद्दाका फरार प्रतिवादी

धनगढी। कैलालीको बर्दगोरीयाबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।चोरी मुद्दामा फरार रहेका बर्दगोरीया गाउँपालिका…

सुदूरपश्चिममा विश्वासको मतका लागि प्रदेशसभा बैठक आह्वान

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको विश्वासको मतका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री सोडारीले…

बैतडीका युवकको मलेसियामा मृत्यु

बैतडी। विद्युतको तार सर्ट भई बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। बैतडी मेलौली नगरपालिका…

सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र निर्माणकार्य हुँदै

धनगढी, ३१ वैशाख। सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर प्रशोधन केन्द्र निर्माणकार्य भइरहेको छ ।…

धनगढीमा मोटरसाइकल चोर्ने दुई जना पक्राउ

धनगढी। कैलालीको धनगढीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयकैलालीबाट खटिएको…

डेढ लाख मूल्य बराबरको सामान जलेर नष्ट

कञ्चनपुर, ३१ वैशाख। कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। प्रहरीका अनुसार जिल्लाको भिमदत्त नगरपालिका–५, हल्दुखाल…

८८ वर्षपछि १५० बढी घर भएको जग्गा अर्कैले गरे दाबी, स्थानीय सशंकित

धनगढी, ३१ वैशाख/ काठमाडौंका एक स्थानीयले कैलालीको धनगढी उपमहागरपालिको वडा नम्बर १८ को विभिन्न कित्ताको…

२७ श्रष्टालाई पुरस्कार तथा सम्मान गर्दै साहित्य समाज

धनगढी, ३१ वैशाख/ सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने…

जुवा खालबाट ६ जना पक्राउ

कञ्चनपुर, ३१ वैशाख/ कञ्चनपुर प्रहरीले जुवा खालबाट ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको भिमदत्त…


Posts pagination

« अघिल्लो 1 … 33 34 35 36 37 अर्को »

हेल्लो सुदूर डट कम एकल स्वामित्व प्राप्त मिडिया नेटवर्क हो । अनलाइन मिडिया मानवजातिको अविभाज्य ध्रुव भएको छ र यसले मानिसहरूलाई बढी प्रभावकारी तरिकामा उत्प्रेरित र सचेत पार्ने अथाह शक्ति प्राप्त गरेको छ। हेल्लो सुदूर डट कमले एक बेंचमार्क सिर्जना गरी नेपाली मिडियाको इतिहासमा नयाँ पौराणिक युगको स्थापना गर्ने लक्ष्य लिएको छ। थप !


  • सम्पर्क : ०९१४१७५७९
  • hellosudoormedia@gmail.com

हाम्रो टिम

  • प्रबन्ध निर्देशक: N/A
  • सम्पादक: रञ्जित लामा
  • संवाददाता : N/A
  • बजार व्यवस्थापक : सानी क्षेत्री
  • दर्ता नं: ३१०४५२/०७९/०८०

समाचार

  • अन्तर्राष्ट्रिय
  • कम्पनी विश्लेषण
  • शेयर बजार
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
  • सुरक्षा अपराध

विजनेश

  • बैंक/वित्त
  • कृषि
  • श्रम/रोजगार
  • बीमा
  • पर्यटन
  • अटो

मनोरञ्जन

  • मनोरञ्जन सम्वाद
  • रङ्गमञ्च
  • चलचित्र
  • ग्ल्यामर
  • कलाशैली
  • गीत/संगीत
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन
  • सम्पर्क
हेल्लो सुदूर डट कम 2026, All Rights Reserved.