रुखबाट लडेर एकको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, १३ जेष्ठ २०८१, १९:१५ मा प्रकाशित

हेल्लो संवाददाता
बझाङ, १३ जेठ
बझाङमा जंगलमा घाँस काट्ने समयमा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको तल्कोट गाउँपालिका–२, सापपानी जंगलमा घाँस काट्ने क्रममा लडेर सोही ठाउँका अन्दाजी २२ वर्षीय कबिता धमेनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?