सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षमा बिश्वकर्मा नियुक्त


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ६ जेष्ठ २०८१, १८:४४ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, ६ जेठ
सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेशबहादुर बिश्वकर्मा नियुक्त भएका छन ।
उनलाई मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बझाङ घर भएका बिश्वकर्मा झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील रहेका छन । आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयम अध्यक्ष रहने प्रावधान रहेको छ ।

छुटाउनुभयो कि ?