करेन्ट लागेर एक महिलाको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, १४ जेष्ठ २०८१, १८:३३ मा प्रकाशित

हेल्लो संवाददाता
कञ्चनपुर, १४ जेठ
कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका–२ कटानस्थित आफ्नै घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लागेपछि ५५ वर्षीया द्रोपती चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

छुटाउनुभयो कि ?