बाँसको झ्याङबाट लडेर एक जनाको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ७ जेष्ठ २०८१, १८:११ मा प्रकाशित

धनगढी, ७ जेठ
धनगढीमा बाँसको झ्याङबाट लडेर एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१४ फुलवारीका ८७ वर्षीय धनबहादुर लिम्बु घर नजिकै बाँस काट्ने क्रममा बाँसको झ्याङबाट लडेर गम्भिर घाइते भएका थिए ।
घाइते लिम्बुलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुगाउदा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थिए ।

छुटाउनुभयो कि ?