पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १२:४२ मा प्रकाशित

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो ।
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
गृह मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘एकनारायण अर्याल पक्राउ परेको सत्य हो । यसबारे थप विवरण पछि सार्वजनिक होला ।’
उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।

छुटाउनुभयो कि ?