ओली र बालेनको प्रतिष्ठाको लडाइँबीच झापालाई शान्त राख्ने निडर कमाण्डर एसपी बसुन्धरा खड्का सम्मानित


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, २५ फाल्गुन २०८२, १८:२० मा प्रकाशित

काठमान्डौं, २५ फागुन / निर्वाचनको मुखैमा झापाको सुरक्षा कमाण्ड सम्हालेर र शान्तिपूर्ण वातावरण तयार गरि कुनै पनि अुप्रिय घुटना हुन नदिई निर्वाचन सम्पन्न गराएर महिलाले कठिन क्षेत्रमा पनि उत्कृष्ट नतिजा दिएको कारण एसपी बसुन्धरा खड्कालाई नारी दिवसको अवसरमा सम्मान गरिएको छ । निर्वाचनको ठीक अगाडि झापाको जिम्मेवारी सम्हाल्न पुग्नुभएकी एसपी खड्काका लागि यो एउटा अग्नि परीक्षा जस्तै थियो। झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र देशकै चर्चित व्यक्तित्व बालेन शाहबीचको चुनावी राप र राष्ट्रिय ध्यानाकर्षणका कारण सुरक्षा सुंवेदनशीलता उत्कर्षमा थियो। यस्तो सुंवेदनशील माहोलमा कुनै पनि अुप्रिय घुटना हुन नदिई सुरक्षा व्यवस्थापन मिलाउनु एसपी खड्काको रणनीतिक सफलता मानिएको छ।

छुटाउनुभयो कि ?