६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, २ जेष्ठ २०८१, ०९:२२ मा प्रकाशित

काठमाडौँ, २ जेठ/
नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ भने ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली सहित ६४ जना बढुवा सिफारिस सूचीमा छन ।

छुटाउनुभयो कि ?