२४ भदौ, कैलाली। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्यमन्त्रीको गाडिमाथि तोडफोड गरेका हुन् ।
जेनजी युवाहरू मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेका छन्।











