कैलालीमा अबैध भन्सार नियन्त्रणमा


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १७ चैत्र २०८२, १०:२५ मा प्रकाशित

 धनगढी: कैलाली जिल्लाका विभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिक र जोशीपुर गाउँपालिका–३ लक्कडबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार अन्दाजी मूल्य रु. २६,८५० बराबरको सुर्ति, बिडी, मसला, प्लाष्टिक झिल्ली लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी  नियन्त्रणमा लिएको हो।

छुटाउनुभयो कि ?