दुदिला आवि झुस्कु मतदान केन्द्रमा मतदान भएन


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, २१ फाल्गुन २०८२, ०९:५० मा प्रकाशित

दार्चुला/  दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुदिला आवि झुस्कु मतदान केन्द्रमा मतदाता सहभागी भएका छैनन्। मतदान बहिष्कारको निर्णय गरेका स्थानीयले मतदान प्रक्रियामा भाग नलिएको जनाइएको छ। उक्त केन्द्रमा कुल ३३६ जना मतदाता रहेका छन्।

छुटाउनुभयो कि ?