हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ : प्रधानमन्त्री


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ३० माघ २०८२, १४:१३ मा प्रकाशित

बिहीबार, २९ माघ २०८२ काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् । बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन (फागुन २१) मै चुनाव हुने बताएकी हुन् । ‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ ।  हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, पुरै सम्भव छ’, प्रधानमन्त्री कार्कीको भनाइ छ । कार्की बिहीबार हिमाली जिल्लामा निर्वाचनको अवस्था बुझ्न सोलुखुम्बु पुगेकी हुन् ।

छुटाउनुभयो कि ?