चट्याङ लागेर महिला घाइते


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, २४ जेष्ठ २०८१, १४:१९ मा प्रकाशित

डोटी, २४ जेठ । डोटीको बडीकेदारमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । बुधबार साँझ खाना पकाइरहेका बेला चट्याङ लागेर बडीकेदार गाउँपालिका–१ रिसडीकी कल्पना (जेठारा) बोहरा घाइते भएकी हुन् । घाइते बोहराको धनगढीको निसर्गमा उपचार भइरहेको उनका देवर शेरबहादुर बोहराले बताए ।

छुटाउनुभयो कि ?