नाट्टा सुदूरपश्चिमको नवौं वार्षिक साधारण सभा


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० जेष्ठ २०८१, १७:५६ मा प्रकाशित

प्रतीक्षा जैशी
धनगढी, १० जेठ
नेपाल एसोसियसन अप टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेशको नवौं वार्षिक साधारण सभा भएको छ ।
नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंहको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी पूर्व वन, पर्यटन तथा उद्योग मन्त्री प्रदेश सभा सदस्य रमेश सिंह धामी रहेका थिए ।
प्रदेश सभा सदस्य गीता चौधरी विशिष्ट अतिथी रहेको कार्यक्रममा पर्यटन अभियन्ता, पर्यटनकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?